काठमाडौँ। आफूलाई भारतीय जी टिभीको पत्रकार बताउने एन्जीना कार्की ठगी आरोपमा पक्राउ परेकी छन् । सहकारीलाई ब्ल्याकमेलिङ गरेर रकम असुल गरेको आरोपमा कार्कीलाई वसन्तपुरबाट महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो। उनलाई प्रहरी प्रभाग सोह्रखुट्टेमा राखिएको उनले जानकारी...