कारोबार निलम्बन

१४.२ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरे कारोबार निलम्बन गर्ने निगमको चेतावनी

काठमाडौं ।  नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको समाचार सार्वजनिक भएपछि निमगले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved