कारागार विधेयक

राष्ट्रिय सभाबाट पारित भयो कारागार विधेयक

काठमाडौं । कारागार विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved