काठमाडौं। सर्वोच्च अदालतले रेशम चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध दायर भएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । टिकापुर घटनामा दोषी ठहर भै जन्मकैद भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिएको विरुद्ध दायर मुद्दामा सर्वोच्चले राष्ट्रपति कार्यालय लगायतका विपक्षीलाई कारण...