एजेन्सी। मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन् । आगलागीबारे प्रहरीले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved