काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताएका छन् । कानुन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुधारको काम अघि बढिरहेको बताएका हुन् ।...