काठमाडौं । सिद्धार्थ बैंकले दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि जितेको छ ।हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा प्रभु बैंकलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराउँदै सिद्धार्थ च्याम्पियन बनेको हो । रोमान्चक बनेको फाइनलको निर्धारित समय गोलरहित बराबरीमा...