काभा यू–२३ भलिबल च्याम्पियनसिप

काभा भलिबलमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं। काभा यू–२३ भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन्। बङ्गलादेशको ढाकामा नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। प्रतियोगितामा नेपाल, श्रीलंका, बङ्गलादेश र किर्गिजस्तानको सहभागिता छ। पुष ८ गते नेपाल श्रीलंकासँग र...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved