काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले कान्तिपुर सिनेमाजसँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आईएमई पे एक मात्र भुक्तानी साझेदारका रूपमा हुनेछ । कान्तिपुर सिनेमास् एक ओटीटी प्लेटफर्म हो,...