धनगढी। पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकले कैलालीको सुखडका कान्तिपुर पत्रिका जलाएका छन् । केही युवाहरूले आज बिहानै चोकमा पत्रिका जलाएका हुन् । उनीहरूले कान्तिपुर पत्रिका शृङ्खलाबद्धरूपमा रविको छवि बिगार्न लागेको आरोप लगाएका हुन् ।...