कान्टे

जोटा र कान्टेले कतार विश्वकप गुमाउने

काठमाडौं। पोर्चुगिज फरवार्ड डिएगो जोटा र फ्रान्सका मिडफिल्डर एनगोलो कान्टेले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन्। जोटाले काल्फ चोटका कारण तथा कान्टेले ह्यामस्ट्रिङमा चोटका कारण विश्वकप गुमाउने भएका हुन्। लिभरपुलका फरवार्ड जोटाले प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved