काठमाडौं। प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका छन्। कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सुसञ्चालन हुन नसकेको...