काठमाडौं । काठमाडौं महानगरपालिकाको एक महिला कर्मचारीले मेयर बालेन्द्र शाह ‘बालेन’ले मानसिक टर्चर दिएको आरोप लगाएकी छन् । महानगरमा कार्यरत आठौं तहकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले लामो समयदेखि मेयर शाहले विनाकारण जिम्मेवारीविहीन बनाउँदै टर्चर दिएको बताएकी हुन् ।...