काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाल भ्रमणमा रहेका चीनको सर्वोच्च जनअदालतको न्यायनिर्णय समितिका न्यायाधीश एवं पूर्णकालिक सदस्य लिउ गुइसियाङबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री गिरी र गुइसियाङ बीच शिष्टाचार भेट...