काठमाडौं। काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता उल्टिएको छ । एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् । घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा...