काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १७२ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका सर्वेन्द्र खनालले १४३ मतसहित पछ्याएका छन् । नेपाली कांग्रेसका भिमसेनदास प्रधानले...