काठमाडौं । काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्ने भएका छन्। मंगलबार रास्वपाको पार्टी कार्यालय चःमतिमा आयोजित पत्रकार सम्मेलनमा पन्तले रास्वपा उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय...