काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल लिगमा अहिले काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा धनगढीले काठमाडौंमथि १–० गोलअन्तरले अग्रता लिएको हो। धनगढीको लागि अहमद हिजाजीले गोल गरे। १४ औँ मिनेटमा...