काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ। त्यस्तै उपमेयरमा पूर्वमिस नेवा: सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ। आज दिनभरजसो यसबारे अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बसेको थियो। बैठकमा सहभागी एक नेताले...