काठमाडौं। प्रतिनिधि सभामा सबैभन्दा बढी १० वटा सिट रहेको काठमाडौंमा नेकपा एमाले एक सिटमा खुम्चिएको छ। काठमाडौंको सबै क्षेत्रको मतगणना लगभग सकिँदा पाँच सीट जितेर नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। चार सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो बनेको...