अघिल्लो निर्वाचनमा विजयी भएका रामवीर मानन्धर एमालेका बलियो उम्मेदवार हुन् । तर, स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध गएकाले एकथरी नेता कार्यकर्ता उनीसँग निकै असन्तुष्ट छन् । चुनावमा मानन्धरले स्थापितको खुलेर आलोचना गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा...