अघिल्लो चुनावमा वाम गठबन्धनका कारण सहज रुपमा जीत निकालेका ईश्वर पोखरेललाई यसपटक भने कठिन देखिएको छ । किनकी पहिले एमालेसँग मिलेको माओवादी यसपटक कांग्रेससँग मिलेको छ । एमालेमै विभाजन आएर बनेको एकीकृत समाजवादीको मत पनि पोखरेलको विपक्षमा जाने निश्चित...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved