काठमाडौं। काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । उनले १ हजार २ मत गणना हुँदा ३३३ मत पाएकी छिन् । दोश्रोमा एमालेका उम्मेदवार मणिराम फुयाँलले २१७ मत पाएका छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved