काठमाडौंमा फोहर

काठमाडौंका सडकमा २ महिनादेखि फोहरको डङ्गुर, अवस्था विकराल बन्दै

काठमाडौं। दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो । विशेष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved