काठमाडौं । काठमाडौंमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved