एजेन्सी । अभिनेत्री काजोलले सन् १९९२ मा बलिउडको अभिनयको दुनियाँमा कदम राखेकी थिइन् । ३० वर्षको फिल्म करिअरमा उनले धेरै हिट तथा सुपरहिट फिल्म दिएकी छन् । आज पनि उनी फिल्ममा उस्तै उत्साहका साथ काम गर्न तयार छिन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved