काङ्ग्रेस

छानबिनको दायरामा ल्याउनुपर्ने गृहमन्त्रीलाई काङ्ग्रेसको क्लिन चिट

काठमाडौं । अध्यागमनमा सेटिङमार्फत मानवतस्करी भएको प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएपछि पार्टीभित्र र बाहिरबाट उनीमाथि राजीनामाको दबाब बढ्यो । यस विषयमा छलफलका लागि काङ्ग्रेसले सोमबार पार्टी पदाधिकारी  बैठक बोलायो । उक्त बैठकले गृहमन्त्री निर्दोष रहेको भन्दै राजीनामा दिनु नपर्ने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved