काठमाडौं। नेपाली कांग्रेसले कर्णाली प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीमा खस आर्यको पहिलो नम्बरमा पुरुषतर्फ झकबहादुर डाँगीको नाम सिफारिस गरिएको छ। महिलातर्फ खस आर्यमा पहिलो सूचीमा जानकी सिंहको नाम छ भने आदिवासी जनजातिमा पुरुषमा रवीन्द्र श्रेष्ठ...