काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ। संस्थापनइतर समूहका शीर्ष नेताको उपस्थितिबिना काठमाडौं बत्तीसपुतलीस्थति प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो। प्रधानमन्त्रीसमेत रहेका...