कांग्रेस (विपी)

कांग्रेस (विपी)को घोषणापत्र : पूर्वाधार विकासमा जोड

काठमाडौं ।   नेपाली कांग्रेस (विपी)ले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेस (विपी)ले बुधबार यहाँ आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आठ पेज लामो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved