जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको मतगणना शुरु भएको छ। मतगणनाको शुरुमै नेपाली कांग्रेसका बागी मेयर पदका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिएका छन्। कांग्रेस बागी – मनोजकुमार साह (घण्टाघर) –३९ शिवशंकर साह हिरा (सूर्य) –७ गठबन्धन – जसपा लाल किशोर साह...