जनकपुर उपमहानगरमा कांग्रेस बागीको अग्रता

नेपालभ्युज

जनकपुर उपमहानगरमा कांग्रेस बागीको अग्रता

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको मतगणना शुरु भएको छ। मतगणनाको शुरुमै नेपाली कांग्रेसका बागी मेयर पदका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिएका छन्।

कांग्रेस बागी – मनोजकुमार साह (घण्टाघर) –३९
शिवशंकर साह हिरा (सूर्य) –७
गठबन्धन – जसपा लाल किशोर साह (छाता) –३
स्वतन्त्र बलराम महतो (आँप) –१०
स्वतन्त्र (जानकीराम साह (लालटेन) –७
मनोज कुमार चौधरी (साइकल) –३
उम्मेदवार नभएको (रुख)–७


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved