कांग्रेस बागमती प्रदेश

कांग्रेस बागमती प्रदेशको निष्कर्ष: सत्ता साझेदार दलबीच चुनावी तालमेल हुनुपर्छ

हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल आवश्यक रहेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा सम्पन्न बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved