काठमाडौं। अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। अभिनेता शाहीलाई गृहमन्त्री बालकृष्ण खाणले मन्त्री निवास पुल्चोकमा एक कार्यक्रम गरि कांग्रेसमा प्रवेश गराएका हुन्। उनलाई गृहमन्त्री खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिएका छन्। पार्टी प्रवेश कार्यक्रममा...