कांग्रेस प्रदेश २ अधिवेशन

जनकपुरधाम । नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन अन्तर्गत प्रदेश २ मा सम्पन्न भएको मतगणनामा प्रदेश समितिको कार्यसमितिमा संस्थापन पक्षको वर्चस्व देखिएको छ। सोमबार सम्पन्न भएको मतगणनामा संस्थापन इतरपक्षका दुई जना प्रदेश सदस्य पदमा निर्वाचित भएका छन्। ७२ जनाको कार्यसमितिमध्ये संस्थापन...