कांग्रेस निर्वाचन समिति

महाधिवेशनकै मुखमा कांग्रेस निर्वाचन समितिका संयोजक यादवद्वारा राजीनामा

काठमाडौं। नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन्। उनले स्वास्थ्य समस्या देखाउँदै  पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए। देउवाले उक्त राजीनामा स्वीकृत गरी नयाँ संयोजकमा अधिवक्ता गोपालकृष्ण घिमिरेलाई नियुक्त गरेको कांग्रेसको केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved