काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुने भएको छ। बालकोटस्थित ओली निवासमा शुक्रबार साँझ भएको भेटमा दुई नेताबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन...