काठमाडौं। नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले राष्ट्रपति चुनावपछि नेपालमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्न सक्ने सम्भावना औंल्याएका छन्। भारतीय अखबार डेक्कन हेराल्डमा आफ्नो विचार एक लेखमार्फत् सार्वजनिक गर्दै पूर्व राजदूत रेले सन् २०१३ मा जस्तै...