दुई गठबन्धनको प्रतिस्पर्धामा मुख्यमन्त्रीको चर्चा पनि चलिरहेको छ । कांग्रेसका केही त्यस्ता उम्मेदवार छन् जसले मुख्यमन्त्री बन्ने आकांक्षा राखेर प्रदेशमा उम्मेदवारी दिएका छन् । केहीलाई शीर्ष नेताले नै मुख्यमन्त्री बनाइदिने आश्वासन दिएर प्रदेशमा पठाएका छन् । यसपटक सत्ता गठबन्धनले धेरै प्रदेशमा...