सैद्धान्तिक आधारमा फरक रहेका नेपाली कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) ले पार्टीगत सम्बन्ध विस्तारको पहल गरेका छन्। नेपालमा चिनियाँ प्रभाव बढेको भारतीयको विश्लेषणबीच नेपालकै पुरानो पार्टीसँग भाजपाले सम्बन्ध विस्तार गर्न लागेको हो। हिन्दूत्वको नारा लिएको भाजपासँग नेपाली कांग्रेसले...