डडेलधुरा। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा सदरमुकाम अमरगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले अग्रता बनाएको छ। वडा नम्बर–१ को सुरुवाती ४०५ मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवारले १९० मत प्राप्त गरेका छन्। उपमेयरका उम्मेदवारले १९४ मत...