काठमाडौं। काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले सुरुवाती अग्रता लिएका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले प्रारम्भिक अग्रता लिएका हुन् । उनले १०८० मत प्राप्त गरेका छन् ।कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका...