एजेन्सी । काँचो आँपको बोक्रामा कैयौं त्यस्ता तत्वहरु हुन्छन् जो स्वास्थ्यसँग जोडिएका कैयौं समस्याहरुमा काम लाग्न सक्छ । आउनुहोस् जानौं आँपको बोक्राबाट हुने फाइदाहरुका बारेमा– – मधुमेहको समस्यामा काँचो आँपको बोक्रा खानु एकदमै फाइदाजनक हुन्छ । आँपको बोक्रा र...