काँक्राको जुस

काँक्राको जुस पिएर कम गर्नुहोस् ब्लडप्रेसर

एजेन्सी । ब्लड प्रेसर बढ्दा मुटु र किड्नी सम्बन्धी बिरामी बढ्ने खतरा पनि बढ्छ । उच्च रक्तचापका बिरामीलाई हृदयघात, पक्षघात, किड्नी फेल, कार्डियक अरेस्ट आदिको खतरा हुन्छ । त्यसैले उच्च रक्तचापको समस्या भएकाले आफ्नो खानपानमा पनि विशेष ध्यान दिनुपर्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved