कविता प्रतियोगिता

काठमाडौं उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न, प्राग्यिक खतिवडा प्रथम

काठमाडौं ।  काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसन र इष्ट पोल माद्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा उज्ज्वल तारा विद्यालयकी प्राग्यिक खतिवडा प्रथम भएकी छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved