प्रख्यात भारतीय कलासर्जक तैयव मेहताले ‘महिषासुर’ लाई अनेक विम्बमा उभ्याएजस्तै चित्रकारले पनि देवीदेवताका वाहनलाई त्यसरी नै उतार्ने ध्येय अँगालेका छन्। भन्छन्, ‘नाम छोपिदिने हो भने कुनै विदेशी कलाकारले बनाएका चित्र र नेपालीले बनाएको चित्रमा समानता देखिन्छ। त्यसलाई मेटाउन मैले...