कलाकार पक्राउ

जुवाको खालबाट कलाकार गजित विष्ट, इकु र चक्र बमसहित ९ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना कलाकार पक्राउ परेका छन् । घटना पाँचदिन अघिकै रहेको खुलेको हो। शनिबार राति प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलिले उनीहरूलाई नगद १ लाख ९०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved