महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ । झडपमा ३ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा अस्मिता खातुन, गुलशान खातुन र इजराईल नदाफ रहेको प्रहरीले जनाएको छ। सम्सी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved