काठमाडौं। कांग्रेसले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ७ उपसमिति बनाएर प्रचार-प्रसार अभियान अघि बढाएको थियो । समितिले पहिलोपटक खेलकुद क्षेत्र समन्वय प्रचार-प्रसार उपसमिति गठन गरेर कर्माछिरिङ शेर्पालाई संयोजकको जिम्मेवारी दियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष शेर्पाले...