काठमाडौं। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले आज भद्रकालीदेखि माइतीघरसम्म विरोध प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आफ्ना माग नीति तथा कार्यक्रममा समावेश भएको, तर बजेटमा समावेश नभएको भन्दै, नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ लागू गर्न...